१० मंसिर, २०८१ सोमबार
11:26:14 AM
२० असार, २०७९
निगमले घाटा बढ्दै गएको भन्दै मूल्य बढाएको जनाएको छ । निगमका अनुसार अहिले पेट्रोल खरिद मुल्य नै रु २११ रहेको जनाइएको छ । यस्तै मट्तिेल १६८ रहेको छ ।
काठमाडौँ,
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।
आज सोमबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २, मट्टितेल र डिजेलमा ९/९ र हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।
आज सोमबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २, मट्टितेल र डिजेलमा ९/९ र हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।
निगमले घाटा बढ्दै गएको भन्दै मूल्य बढाएको जनाएको छ । निगमका अनुसार अहिले पेट्रोल खरिद मूल्य नै रु २११ रहेको जनाइएको छ । यस्तै मट्तिेल १६८ रहेको छ ।
सरकराले विभिन्न शिर्षकमा लगाउँदै आएको कर रु ३० रुपैयाँ छुट गर्दा पनि तेलको मूल्य वृद्धि हुने क्रम भने रोकिएको छैन ।