१० मंसिर, २०८१ सोमबार
11:36:45 AM
२० असार, २०७९
त्यसैगरी निगमले यो प्रस्तावबाहेक पनि पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोर बिजोर प्रणाली कायम गर्नुपर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं ।
नेपाल आयल निगमले सरकारसमक्ष पेट्रोलियम पदार्थ बिक्रीको कोटा तोक्न प्रस्ताव गरेको छ । सोमबार यस्तो सुझाव दिएको आयल निगम स्रोतले जानकारी दियो ।
निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कारलाई २० लिटरसम्म पेट्रोलियम पदार्थ दिन सकिने व्यवस्था गर्न सुझाव दिएको छ ।