२१ बैशाख, २०८१ शुक्रबार

10:06:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

२० असार, २०७९

अजोड इन्स्योरेन्सको सेयर  रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्सले कम्पनीको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । असार १९ गते बसको कम्पनी सञ्चालक समितिको बैंकले  शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

जसअनुसार अजोड इन्स्योरेन्सको शेयर दाखिला, शेयर रोक्का लगायतका सेयर सम्बन्धी सम्पुर्ण काम अब कुमारी क्यापिटलले गर्नेछ ।