७ मंसिर, २०८१ शुक्रबार

10:20:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ९.२० अंकले बढ्यो नेप्से

२० असार, २०७९

प्रि ओपन सेसनमा ९.२० अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.२० अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५७.६५ अंकले बढेर २०८६.४२ विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ९.२० अंकले बढेर २०९५.६२ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा १४ लाख ४ हजार ८१८ रुपैयाँ ८० पैसा बराबरको २ हजार ८१५ कित्ता सेयर खरिदबिक्री भएको छ।