२१ बैशाख, २०८१ शुक्रबार

11:15:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल पुनर्बीमाको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त

१९ असार, २०७९

नेपाल पुनर्बीमाको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त हुनुभएको छ । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारी कम्पनी सचिवमा नियुक्त हुनुभएको हो ।

असार १८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको नियमावलीको नियम ४४ अनुसार कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई सचिवमा नियुक्त गरेको हो ।