७ मंसिर, २०८१ शुक्रबार
10:40:36 PM
१९ असार, २०७९
काठमाडौँ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार प्रि ओपन सेसनमा एक कम्पनीको मात्र जम्मा १० कित्ता कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो ।
यो प्रि ओपन सेसनमा हालसम्मकै नयाँ रेकर्ड हो । आइतबार प्रि ओपन सेसनमा बरुण हाईड्रोपावर कम्पनीको १० कित्ता सेयर प्रतिकित्ता ४७१ रुपैयाँमा कारोबार भएको छ ।