७ मंसिर, २०८१ शुक्रबार

10:16:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा सेञ्चुरी बैंकको ऋणपत्र सूचीकृत

१६ असार, २०७९

नेप्सेमा सेञ्चुरी बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बिहीबार) सेञ्चुरी कमर्सियल बैंकको ‘सेञ्चुरी डिबेन्चर–२०८८’ नामक ऋणपत्र सूचीकृत भएको छ। 

नेप्सेमा १ हजार रुपैयाँ अंकित दरका कुल २२ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो। सेञ्चुरी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको रहेको छ। यसमा लगानीकर्ताहरुले वार्षिक १०.५ प्रतिशत ब्याज पाउँछन्।