७ मंसिर, २०८१ शुक्रबार

11:06:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

१४ असार, २०७९

ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति


काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै आज (असार १४ गते मंगलबार) बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९ सय ८० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।  कम्पनीले आईपीओ निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।