७ मंसिर, २०८१ शुक्रबार
10:56:02 PM
१३ असार, २०७९
विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
काठमाण्डौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शिलबन्दी बोलपत्र भोलि मंगलवार असार १४ गते खोलिने भएको छ ।
कम्पनीले असार १ गते देखि ९ गते सम्म ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो ।
उक्त अवधिमा प्राप्त भएका बोलपत्र मंगलवार विहान ९ बजे विओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्सालमा खोल्ने कम्पनीले जनाएको छ ।
यसको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।