७ मंसिर, २०८१ शुक्रबार

11:11:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा १०.३२ अंकले बढ्यो नेप्से

१३ असार, २०७९

सोमबार प्रि ओपन सेसनमा २६ लाख ८५ हजार ६५ रुपैयाँ ७० पैसा बराबरको ७ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रि ओपन सेसनमा १०.३२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.३२ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ९४.९२ अंकले बढेर १९५६.९९ विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा १०.३२ अंकले बढेर १९६७.३० विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा २६ लाख ८५ हजार ६५ रुपैयाँ ७० पैसा बराबरको ७ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको छ।