११ मंसिर, २०८१ मंगलबार
10:02:26 PM
१२ असार, २०७९
सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स मर्जमा जाने गरी सऋझोता भएको छ ।
दुवै कम्पनीले आइतबार मर्जर सम्झौता गरेको हो । स्वाप रेसियो भने डीडीएपछि तय हुने जनाइएको छ।
दुवै कम्पनीले आइतबार मर्जर सम्झौता गरेको हो ।
सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।
स्वाप रेसियो भने डीडीएपछि तय हुने जनाइएको छ।
बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै मर्जर सम्झौता बढिरहेको छ ।
बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन दिइसकेको छ ।
निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्ने हुन्छ ।