२९ बैशाख, २०८१ शनिबार

11:42:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ज्योती र सूर्या इन्स्योरेन्सको मर्जर सम्झौता

Nepal Business

१२ असार, २०७९

सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।

ज्योती र सूर्या इन्स्योरेन्सको मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स मर्जमा जाने गरी सऋझोता भएको छ ।   

दुवै कम्पनीले आइतबार मर्जर सम्झौता गरेको हो ।  स्वाप रेसियो भने डीडीएपछि तय हुने जनाइएको छ।  

दुवै कम्पनीले आइतबार मर्जर सम्झौता गरेको हो ।  

सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।

स्वाप रेसियो भने डीडीएपछि तय हुने जनाइएको छ।  

बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै मर्जर सम्झौता बढिरहेको छ । 

बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन दिइसकेको छ  ।

निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्ने हुन्छ ।