१७ बैशाख, २०८१ सोमबार

08:20:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घट्यो गाडी भाडा, कुन रूटमा कति पुग्यो ? (सूचीसहित)

१२ असार, २०७९

घट्यो गाडी भाडा, कुन रूटमा कति पुग्यो ? (सूचीसहित)

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो ।

यात्रुबाहक सवारीको भाडा ५.४१, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।