७ मंसिर, २०८१ शुक्रबार

02:57:25 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्धनमा लगाइएको कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

Nepal Business

१० असार, २०७९

उक्त समितिको बजार अनुगमन उपसमितिको बैठकले उक्त निर्देशन दिएको हो ।

इन्धनमा लगाइएको कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

काठमाडौँ, 
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लिईदै आइएको करलाई ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । 

‘पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धिबाट पर्न गएको असरलाई तत्काल न्यूनीकरण गरी जनतालाई उपलब्ध गराउन विद्यमान अन्तर्राष्ट्रिय परिवेशबाट पेट्रोलियम पदार्थको मूल्य सामान्य नहुने अवधिसम्मका लागि नेपाल सरकारले नेपाल आयल निगमसँग विभिन्न शीर्षकमा लिँदै आएको करलाई ५० प्रतिशतले घटाउन निर्देशन दिने’ उपसमितिका संयोजक प्रकाश रसाईली स्नेही र समिति सचिव शिवदत्त बरालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 