८ मंसिर, २०८१ शनिबार

03:16:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार घट्दा पनि बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

९ असार, २०७९

सेयर बजार घट्दा पनि बिहीबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहीबार ४५.२५ अकंले छ । बुधबार भने नेप्से ३१.२१ अकंले घटेर १८९३.५३ बिन्दुमा बन्द भएको थियो । घटेको बजारमा बिहीबार कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। यसदिन बैंकको ९ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, बिहीबार लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली, शिव्म सिमेन्ट्स, एनसीसी बैंक, अरुण काबेली पावर र नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।