८ मंसिर, २०८१ शनिबार

02:57:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तिलक कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि फेरि अस्पताल लगियो

९ असार, २०७९

तिलक कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि फेरि अस्पताल लगियो


काठमाडौं । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि तिलक कोइरालालाई पाटन अस्पताल लगिएको छ। ९ दिनदेखि पूँजी बजारको सुधारको लागि आमरण अनसनमा बसिरहनु भएका कोइरालाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उहाँलाई पाटन अस्पताल लगिएको हो।

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन बस्दै आउनुभएको छ ।
उहाँको मागलाई अहिलेसम्म धितोपत्र बोर्ड लगायतका निकायले सम्बोधन गर्न सकेको छैन।