८ जेठ, २०८१ मंगलबार

08:56:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साँढे ३३ किलो सुन काण्ड : गोरेका भाइलाई दुई लाख धरौटी

Nepal Business

२२ पुस, २०७८

साँढे ३३ किलो सुन काण्ड : गोरेका भाइलाई दुई लाख धरौटी

२१ पुस । तेत्तिस किलो सुन काण्डमा मुछिएका गोरे भनिने चुडामणि उप्रेतीका  भाई रमेश उप्रेती जम्मा २ लाख धरौटीमा छुटेका छन् । 

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको विहिबारको इजलासले उनलाई दुई लाख धरौटीमा छुट्ने आदेश दिएको हो । दुबइमा बस्दै आएका उनी केही अघि नेपाल आउने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए ।