८ मंसिर, २०८१ शनिबार

04:18:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र बोर्डले आज ५ बजे पत्रकार सम्मेलन गर्ने, लगानीकर्ताहरुमा माग सम्बोधन हुने आशा

७ असार, २०७९

धितोपत्र बोर्डले आज ५ बजे पत्रकार सम्मेलन गर्ने, लगानीकर्ताहरुमा माग सम्बोधन हुने आशा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज (मंगलबार) साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। धितोपत्र बोर्डले आज (मंगलबार) ५ बजे बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको हो  

पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग राख्दै पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले गत असार १ गतेदेखि धितोपत्र बोर्डबाहिर आमरण अनशन बसिरहनुभएको छ । उहाँको आमरण अनशननकै बिच धितोपत्र बोर्डले पत्रकार सम्मेलन गर्दा लगानीकर्ताहरुमा आफुहरुको माग सम्बोधन हुन्छ की भन्ने आशा जाकेको छ ।