८ मंसिर, २०८१ शनिबार

10:12:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक संसदबाट पारित

Nepal Business

६ असार, २०७९

प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते मङ्गलबार दिउँसो १: ०० बजे बस्नेछ ।

राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक संसदबाट पारित

काठमाडौँ,
प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । ती विधेयक कानूनका रूपमा आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेछ । 

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । ती विधेयक कानूनका रूपमा आगामी साउन १ गतेदेखि कार्यान्वयन हुनेछ । 

त्यसअघि बैठकमा कानून न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले कानून न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७९’ पेश गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ७ गते मङ्गलबार दिउँसो १: ०० बजे बस्नेछ ।