८ मंसिर, २०८१ शनिबार
03:30:57 AM
६ असार, २०७९
नेप्सेमा प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा प्रोगेसिभ फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको ६ प्रतिशत बोनस बापतको ४ लाख ८० हजार ६० कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको चैत्र १६ गते सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभाले फाइनान्सका सेयधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।