८ मंसिर, २०८१ शनिबार

02:57:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

६ असार, २०७९

सोमबार प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ०.०९ अंकले घटेर १९३४.०३ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपनमा ३ लाख ६९ हजार ११६ रुपैयाँ बराबरको ६०५ कित्ता सेयर खरिदबिक्री भएको छ।