१२ मंसिर, २०८१ बुधबार

08:11:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल पुनर्बीमा कम्पनीले घोषणा गर्यो लाभांश, बोनस कति ?

५ असार, २०७९

कम्पनीको आज( असार ५ गते आइतबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीले  घोषणा गर्यो लाभांश, बोनस कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीको आज( असार ५ गते आइतबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ।