८ मंसिर, २०८१ शनिबार

04:57:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिभर फल्सको पहिलो कारोबारः बिक्री भयो अत्यधिक सेयर

Nepal Business

२ असार, २०७९

९.९७ प्रतिशत बढेको मूल्य २९०.२० रुपैयाँमा कारोबार भइरहेको छ ।

 रिभर फल्सको पहिलो कारोबारः बिक्री भयो अत्यधिक सेयर

काठमाण्डौं । रिभर फल्स पावर लिमिटेडको बिहीबार पहिलो कारोबार भयो । २६३ रुपैयाँबाट कारोबार खुलेको यो कम्पनीमा आईपीओ परेका लगानीकर्ताले पहिलो दिनमै ठूलो संख्यामा सेयर बेचेका छन् ।

बिहीबार दिउँसो १ बजेर ३३ मिनेटसम्मको कारोबार अनुसार भिर फल्सको २ हजार ४ सय ६६ वटा कारोबारबाट ५७ हजार ८९० कित्ता सेयर किनबेच भएको छ । ९.९७ प्रतिशत बढेको मूल्य २९०.२० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि नेपाल स्टक एक्सचेन्ज र कम्पनीबीच ७० लाख कित्ता साधारण सेयर सूचिकरण गर्ने सम्झौता भएको थियो ।