३० बैशाख, २०८२ मंगलबार

11:56:29 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

२ असार, २०७९

बिहीबार प्रि ओपन सेसनमा १ लाख ४८ हजार ४७६ रुपैयाँ ५० पैसा बराबरको ६३५ कित्ता सेयर किनबेच भएको छ।

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं। बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा बन्द भएको नेप्से, बिहीबार सो सेसनमा ०.५२ अंकले बढेर १९६६.८९ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा १ लाख ४८ हजार ४७६ रुपैयाँ ५० पैसा बराबरको ६३५ कित्ता सेयर किनबेच भएको छ।