२० बैशाख, २०८१ बिहिबार

10:44:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मधेश सरकारको बजेट ४६ अर्ब ८८ करोड (पूर्णपाठ)

Nepal Business

१ असार, २०७९

मधेश सरकारको बजेट ४६ अर्ब ८८ करोड (पूर्णपाठ)

काठमाण्डौं । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्नुभएको छ । उहाँले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।

यसैगरी वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।