८ मंसिर, २०८१ शनिबार

04:58:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिभर फल्स पावरको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

१ असार, २०७९

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि RFPL सिम्बोल प्राप्त गरेको छ ।

रिभर फल्स पावरको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) रिभर फल्स पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ७० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८७ रूपैयाँ ९८ पैसादेखि अधिकतम २ सय ६३ रुपैयाँ ९४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि RFPL  सिम्बोल प्राप्त गरेको छ ।