८ मंसिर, २०८१ शनिबार
05:57:20 AM
२७ जेठ, २०७९
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से सूचक ४.९५ अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार नेप्से परिसूचक १७.५८ अकंले घटेर २०६२.८६ बिन्दुमा बन्द भएको नेप्से, शुक्रबार सो सेसनमा ४.९५ अंकले बढेर २०६७.७६ विन्दुमा पुगेको छ ।
शुक्रबार प्रि ओपन सेसनमा ९७ हजार रुपैयाँभन्दा बढीको २४० कित्ता सेयर खरिदबिक्री भएको छ ।