७ मंसिर, २०८१ शुक्रबार
03:18:49 PM
२६ जेठ, २०७९
यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य घटाइएको थियो ।
काठमाडौँ
नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ ।
बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल तथा मट्टितेलको १ सय ६५ रुपैयाँ पुगेको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल, मट्टितेलमा १२१२ रुपैयाँ बढाएको हो ।
यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल तथा मट्टितेलको १ सय ६५ रुपैयाँ पुगेको छ ।
खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।