८ मंसिर, २०८१ शनिबार
06:23:12 AM
२६ जेठ, २०७९
काठमाडौं । साताको चौँथो कारोबारको दिन बिहीबार नेप्से परिसूचक १७.५८ अकंले घटेर २०६२.८६ बिन्दुमा बन्द भएको छ । बुधबार ६०.६२ कंकले बढेको बजार बिहीबर घटेको छ । घटेको बजारमा बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमेटर सेयर सबैभन्दा बढी घटेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमेटर सेयर यसदिन ६.६१ अंकले घटेको हो ।
त्यस्तै, बिहीबार सिंगटी हाईड्रोपावर, समिट लघुवित्त, इमजिङ नेपाल, लुम्बिनी विकास बैंक, प्रगोसिभ फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, समलिङ पावर र किसान लघुवित्त सेयर सर्वाधिक घटेको छ।