८ मंसिर, २०८१ शनिबार
06:11:35 AM
२६ जेठ, २०७९
नेप्सेमा बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बिहीबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नेप्सेमा इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत बोनस बापतको १ करोड ७९ हजार ९ सय ५८ दशमलव ९३ कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीको २१औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।