९ मंसिर, २०८१ आइतबार
12:52:11 AM
२३ जेठ, २०७९
अधिवक्ताहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको सरकारको निर्णय बदरको परमादेश जारी गरी माग गर्नुभएको छ।
काठमाडौं ।
हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै त्यस व्यवस्था खारेजीको माग गर्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट निवेदन दर्ता गर्नुभएको छ ।

उहाँहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको सरकारको निर्णय बदरको परमादेश जारी गरी माग गर्नुभएको छ।
मन्त्रिपरिषदको बैठक २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।