८ मंसिर, २०८१ शनिबार

05:33:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ४६ लाख ३० हजार कित्ता हकप्रद सेयर सूचिकृत

२३ जेठ, २०७९

नेप्सेमा इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद बापतको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता सेयर सूचिकृत भएको हो ।

नेप्सेमा ४६ लाख ३० हजार कित्ता हकप्रद सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (सोमबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको हो ।

नेप्सेमा इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद बापतको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता सेयर सूचिकृत भएको हो ।