७ मंसिर, २०८१ शुक्रबार

03:12:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो (विज्ञप्तिसहित)

Nepal Business

१९ जेठ, २०७९

अर्थमन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेको थियो । सोही आधारमा निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो  (विज्ञप्तिसहित)

काठमाडौँ 
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँले घटाएको छ । 

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले विहिबार सूचना जारी गरी जनाएको छ ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले सूचना जारी गरी जनाएको छ । 

अर्थमन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भनेको थियो । सोही आधारमा निगम संचालक समितिको बैठकले मूल्य घटाएको हो । सरकारले पुर्वाधार कर हटाएकाले मूल्य घटाइएको हो । 

\अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।