८ मंसिर, २०८१ शनिबार

01:40:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

धितोपत्र बोर्डमा ११७ कम्पनीको ५४ अर्ब २ करोड ६७ लाखको बोनस सेयर सुचिकृत, कुनको कति ?

१९ जेठ, २०७९

जेठ ९ गतेसम्म ५४ अर्ब २ करोड ६७ लाख ३० हजार ५५५ रुपैयाँ बराबरको बोनस सेयर सुचिकृत भएको धितोपत्र बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

धितोपत्र बोर्डमा ११७ कम्पनीको ५४ अर्ब २ करोड ६७ लाखको बोनस सेयर सुचिकृत, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा चालु आर्थिक बर्षमा विभिन्न ११७ कम्पनीहरुको बोनस सेयर सुचिकृत भएको छ । जेठ ९ गतेसम्मको सार्वजनिक तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा ११७ कम्पनीको ५४ करोड २ लाख ६७ हजार ३०५ कित्ता सेयर धितोपत्र बोर्डमा सुचिकृत भएको छ ।

जेठ ९ गतेसम्म ५४ अर्ब २ करोड ६७ लाख ३० हजार ५५५ रुपैयाँ बराबरको बोनस सेयर सुचिकृत भएको धितोपत्र बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सूचिकृत भएका कम्पनीहरुको सेयर मध्य अधिकांश बोनस लगानीकर्ताहरुले प्राप्त गरिसकेका छन् । कुनैपनि कम्पनीको साधारण सभाबाट पारित गरिएको बोनस सेयर नेप्सेमा कारोबारका लागि सूचीकृत गराउनुअघि धितोपत्र बोर्डमा रजिष्ट्रेशन गरिने छ ।

कुन कम्पनीको कति ?विवरणमा हेर्नुहोस्