९ मंसिर, २०८१ आइतबार
03:58:02 PM
१८ जेठ, २०७९
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिृकत (सिइओ) मा वीरकृष्ण महर्जन नियुक्त हुनुभएको छ । बीमा समितिबाट जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले आज (बुधबार) देखि कायम हुने गरी आगामी चार वर्षका लागि महर्जनलाई सिइओ नियुक्त गरेको हो ।
महर्जनले आज (जेठ १८ गते बुधबार) देखि नै जिम्मेवरी समाल्नुभएको छ । यस अघि महर्जन प्रुडेन्सियल इन्स्योरेन्सका सिइओ हुनुहुन्थो ।