८ मंसिर, २०८१ शनिबार

01:53:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, कारोबारमा पनि कमि

१८ जेठ, २०७९

बुधबार प्रि ओपन सेसनमा कारोबारमा पनि कमि आएको छ । यसदिन सो सेसनमा १२५ कित्ता सेयर खरिदबिक्री हुँदा ४० हजार ७२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, कारोबारमा पनि कमि

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा ०.१४ अंकले बढेर २१३८.०६ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा कारोबारमा पनि कमि आएको छ । यसदिन सो सेसनमा १२५ कित्ता सेयर खरिदबिक्री  हुँदा ४० हजार ७२७ रुपैयाँ बराबरको कारोबार भएको छ ।