८ मंसिर, २०८१ शनिबार

01:37:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार यी कम्पनीका लगानीकर्ताहरुले गुमाए धेरै

१७ जेठ, २०७९

मंगलबार यी कम्पनीका लगानीकर्ताहरुले गुमाए धेरै

काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्से ३५ अंकले घट्दा २१३७.९२ को विन्दुमा कायम भएको छ। मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेकोछ । यसदिन कम्पनीको सेयर ९.९८ प्रतिशतले घटेको छ।

त्यस्तै, मंगलबार एनएलजी इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक,मल्टिपप्रोज फानाइनान्स, प्रभु इन्स्योरेन्स, मैलुङ खोला, नेपाल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल, समृद्धि फाइनान्स, सगरमाथा इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्तको सेयर मूल्य घटेको छ।

मंगलबार सर्वाधिक कमाउने कम्पनीमा उपकार लघुवित्त रहेको छ । कम्पनीको शेयर ८.२३ प्रतिशतले बढेको हो । साथै, एनएमबि ५० को ४.१० प्रतिशत, समलिङ्ग पावरको ४.०२ प्रतिशत र एनआईसि एशिया ग्रोथ फण्डको ३.७३ प्रतिशतले बढेको हो ।