८ मंसिर, २०८१ शनिबार

01:18:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सोमबार प्रि ओपन सेसनमा ३.६५ अंकले बढ्यो नेप्से

१६ जेठ, २०७९

सोमबार प्रि ओपन सेसनमा ५ लाख २८ हजार ४१४ रुपैयाँ बराबरको १ हजार १५३ कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार प्रि ओपन सेसनमा ३.६५ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १५.८२ अंकले घटेर २२२३.७८ विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ३.६५ अंक बढेर २२२७.४३ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ५ लाख २८ हजार ४१४ रुपैयाँ बराबरको १ हजार १५३ कित्ता सेयर खरिदबिक्री भएको छ।