८ मंसिर, २०८१ शनिबार
09:35:38 PM
१५ जेठ, २०७९
काठमाण्डौं । सरकारले सुदूरपश्चिम प्रदेशमा दुईवटा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्ुतत गर्दै सुदुरपश्चिमको कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन गरिनुको साथै डडेलधुरा समेत
नयाँ मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको बताउनुभएको हो । सुदूरपश्चिममा हालसम्म एउटा पनि मेडिकल कलेज छैन ।