१७ बैशाख, २०८१ सोमबार

02:22:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन

Nepal Business

१५ जेठ, २०७९

खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्रालयका लागि सरकारले २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै उक्त रकम बजेट विनियोजन गरेको बताउनुभएको हो ।