४ जेठ, २०८१ शुक्रबार

04:03:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि उत्पादन वृद्धि गर्न १० अर्ब रुपैयाँ उपलब्ध गराउने सरकारको घोषणा

Nepal Business

१५ जेठ, २०७९

कृषि उत्पादन वृद्धि गर्न १० अर्ब रुपैयाँ उपलब्ध गराउने सरकारको घोषणा

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि उत्पादन वृद्धि गर्न १० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताउनुभएको हो ।