११ मंसिर, २०८१ मंगलबार
12:05:27 PM
१३ जेठ, २०७९
शुक्रबार प्रि ओपन सेसनमा २ हजार ८९० कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख ५ हजार ७७४ रुपैयाँ ५० पैसा बराबरको भएको छ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८.०३ अंक बढेर २२३९.(६० विन्दुमा बन्द भएको नेप्से, शुक्रबार सो सेसनमा २.८६ अंक बढेर २२४२.४६ विन्दुमा पुगेको छ।
शुक्रबार प्रि ओपन सेसनमा २ हजार ८९० कित्ता सेयर खरिदबिक्री हुँदा ७ लाख ५ हजार ७७४ रुपैयाँ ५० पैसा बराबरको भएको छ।