८ मंसिर, २०८१ शनिबार

01:14:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि ओपन सेसनमा ९.०४ अंकले बढ्यो नेप्से

१२ जेठ, २०७९

बिहीबार प्रि ओपन सेसनमा १ लाख ८१ हजार ८९ रुपैयाँ ८० पैसा बराबरको ३७४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रि ओपन सेसनमा ९.०४ अंकले बढ्यो नेप्से

काठमाडौं । सातामा चाथौं कारोबाररको दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.०४ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा बन्द भएको नेप्से, बिहीबार सो सेसनमा ९.०४ अंकले बढेर २२४०.(६१ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा १ लाख ८१ हजार ८९ रुपैयाँ ८० पैसा बराबरको ३७४ कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबारदेखि नेप्से बढेसँगै लगानीकर्ता उत्साहित बनिरहेका छन् ।