८ मंसिर, २०८१ शनिबार

12:52:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रशन लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

Nepal Business

११ जेठ, २०७९

स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रशन लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डले स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रशन लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ  ।

कम्पनीलाई ३९ लाख ८२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न जेठ ११ गते सेबोनले अनुमति दिएको हो । 

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले उक्त आईपीओ पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।