८ मंसिर, २०८१ शनिबार

06:55:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने

Nepal Business

१० जेठ, २०७९

बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गरिने

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आवद्ध गर्ने नीति लिने बताउनु भएको छ । 

मंगलबार आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

यस्तै उहाँले कृषि तथा पशुपधन बीमा कार्यक्रम विस्तार गर्दै लघु बीमाको पहुँचलाई दुर्गम र विपन्न वर्गसम्म पुर्याईने पनि बताउनुभयो ।