९ मंसिर, २०८१ आइतबार

09:15:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले विपन्न वर्गका नागरिकका घरमा निःशुल्क विद्युत मिटर जडान गर्ने

Nepal Business

१० जेठ, २०७९

सरकारले विपन्न वर्गका नागरिकका घरमा निःशुल्क विद्युत मिटर जडान गर्ने

काठमाण्डौं । सरकारले विपन्न वर्गका नागरिकका घरमा निःशुल्क विद्युत मिटर जडान गर्ने भएको छ । 

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विपन्न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यस्तो नीति लिएको बताउनुभएको हो । 

विद्युत खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ। सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विद्युतको महसुल छुट गरिदिएको छ।

उहाँका अनुसार यस पटक सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो।