२१ बैशाख, २०८१ शुक्रबार

01:32:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न छुट्टै निकाय गठन गरिने

Nepal Business

१० जेठ, २०७९

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न छुट्टै निकाय गठन गरिने

काठमाण्डौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न छुट्टै निकाय गठन गर्ने भएको छ । 

मंगलबार राष्ट्रपति भण्डारीले सरकारको आव २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छुट्टै संस्था खडा गरेर घरजग्गा कारोबार गर्ने बताउनुभएको हो । 

घरजग्गा कारोबारमा हुँदै आएको कर छलीदेखि जथाभावी प्लटिङ लगायतका विषयलाई संबोधन गर्न सरकारले छुट्टै संयन्त्र खडा गर्न लागेको हो।