२१ बैशाख, २०८१ शुक्रबार

01:16:01 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारद्धारा २३ हजार ५९१ जनालाई जग्गा धनी प्रमाण पुर्जा प्रदान

Nepal Business

१० जेठ, २०७९

सरकारद्धारा २३ हजार ५९१ जनालाई जग्गा धनी प्रमाण पुर्जा प्रदान

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताउनुभएको छ । 

मंगलबार राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न कारणले जग्गा धनी प्रमाण पुर्जा नभएका नागरिकहरूलाई सरकारले पुर्जा दिएको बताउनुभएको हो । 

भूमिहीन र सुकुम्वासी नागरिकहरूलाई सरकारले स्थानीय तह निर्वाचनअघि पुर्जा उपलब्ध गराएको थियो।