१७ बैशाख, २०८१ सोमबार

04:14:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सर्‍यो नवौं राष्ट्रिय खेलकुद, असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने

Nepal Business

१० जेठ, २०७९

 सर्‍यो नवौं राष्ट्रिय खेलकुद,  असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने

काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद सरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् राखेपले पत्रकार सम्‍मेलनको आयोजना गर्दै नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने जानकारी दिएको छ ।

यसअघि जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो।