८ मंसिर, २०८१ शनिबार
12:23:25 AM
१० जेठ, २०७९
नेप्सेले कम्पनीको आईपीओलाई न्यूनतम ९३.६४ रुपैयाँदेखि अधिकतममा २८०.९२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा हाइड्रोपावर कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर सूचीकृत भएको हो ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको आईपीओलाई न्यूनतम ९३.६४ रुपैयाँदेखि अधिकतममा २८०.९२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। यो कम्पनीलाई नेप्सेले बीएचएल कारोबार संकेत प्रदान गरेको छ। अब यो कम्पनीको सेयर कारोबार भोलि बुधबारबाट खुला हुनेछ ।