८ मंसिर, २०८१ शनिबार
12:28:48 AM
१० जेठ, २०७९
नेप्सेमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद बापतको १९ लाख ५७ हजार ३९ कित्ता सेयर सूचिकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । नेप्सेमा मंगलबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको हो ।
नेप्सेमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद बापतको १९ लाख ५७ हजार ३९ कित्ता सेयर सूचिकृत भएको हो ।